Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


निर्वाचन आयोगले दलका शीर्ष नेतालाई छलफलका लागि बोलायो


0
Shares

आयोगको कार्यकक्षमा बुधबार अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर–३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ । रासस

 

Skip This