ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी « Image Khabar


ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार २०:१४

मंगलबार राति घोषित मतपरिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी भएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्