२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कार दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

इटहरी, साउन ३२ । सुनसरीको भोक्राहामा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २ जना गम्भीर घाईते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा झापा चारपाने–२ का ३२ वर्षीय अतिजराज ढुङ्गाना रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका ढुङ्गानाको उपचारको क्रममा ईनरुवा अस्पतालमा राति साढे १ बजे मृत्यु भएको हो…