Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


काभ्रे बस दुर्घटनामा २६ जनाको मृत्यु, २८ जनाको काठमाडौंका अस्पतालमा उपचार हुँदै

अपडेटः राजाराम गौतम (इमेज) काभ्रे, साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । २५ जनाको घटनास्थलमै र घाइते रमेश गौतमको उपचारका लागि शिक्षण, काठमाडौं अस्पतालमा ल्याइ पुर्‍याएपछि मृत्यु भएको हो । मृतक सबैको सनाखत हुन सकेको छैन । दुर्घटनामा अरु ३५ बढी घाइते भएका छन् ।…