Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नृसिँह जात्राको तयारी पूरा

काठमाडौं, साउन ३२ । ‘उपाकल साया’को नामले प्रचलित नृसिँह जात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विश्व शान्तिको कामना एवं दैवीप्रकोप नपरोस् भनी यो जात्रा आयोजना गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भाद्र कृष्ण पञ्चमीका दिन मनाइने यो जात्रा भाद्र ७ गते परेको छ । यो वर्षको नृसिँह जात्रा आयोजनाको जिम्मा स्वँथका अनन्तकान्त…