१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पोखराका गुरुङहरुले मनाए ट्वटें पर्व


0
Shares

पोखरा, साउन ३२ । पोखरा गुरुङहरुले मंगलबार ट्वटें पर्व मनाएका छन् ।

हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार गुरुङ समुदायले यो पर्व मनाउने प्रचलन छ ।

यो पर्व मनाउनले रोग–ब्याधी नलाग्ने, प्राकृतिक प्रकोप घट्ने, खेतीबाली राम्रो हुनेजस्ता विश्वास सो समुदायमा रहेको छ ।

गुरुङ जातिको बाहुल्य रहेको पोखरामा मंगलबार गुरुङहरुले बाजागाजा र झाँकीसहितको र्‍याली निकालेका थिए ।