३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


दुई महिना देखि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध

बाजुरा, भदौ १२ । बाजुरा सदमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको दुई महिना हुँदा पनि सुचालु हुन सकेको छैन । सडक निर्माणको जिम्मा लिएको पी.एस कन्स्ट्रक्सन र सडक डिभिजन कार्यालयले चासो नदेखाउँदा अवरुद्ध सडक अझै खुल्न नसकेको हो । सडक निर्माणका लागि प्रशासनले पटक पटक खवर गर्दा पनि चासो नदेखाएको जिल्ला प्रशासन कार्यालयको…