२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दृष्टिविहीनको तीज विशेष कार्यक्रम


0
Shares

काठमाडौं, भदौ ११ । दृष्टिविहीनहरुले तीज विशेष कार्यक्रम गरेका छन् ।

शनिबार ललितपुरको नमुना मच्छिन्द्र माविमा अध्ययनरत् दृष्टिविहीन विद्यार्थीहरुले नाचागान गरेर तीज कार्यक्रम गरेका हुन् ।

दृष्टिविहीन सहयोग केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा विद्यालयमा अध्यनरत छात्र–छात्रा सहभागी थिए ।