Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


लापर्वाही गरेर दुर्घटना भए लाइसेन्स र इजाजत खारेज गरिने

काठमाडौं, भदौ १३ । सरकारले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था लागु गर्ने भएको छ । संसदमा सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको जानकारी दिँदै सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक…