Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पृथ्वीजयन्तीमा ‘पार्टीभन्दा माथि राष्ट्रवाद’ भन्दै युवाहरु सडकमा

तनहुँ युवा सञ्जालको अगुवाइमा ‘न कुनै जाति, न कुनै भेष, न कुनै पार्टी, गर्व गरौं नेपाली हुनुमा’ भन्दै र्‍याली निकालिएको हो । र्‍यालीमा स्वतस्फूर्तरुपमा सयौं युवाहरु सहभागी भएका थिए । ‘पार्टीवादभन्दा माथि राष्ट्रवाद, अब देश बनाऊ, हाम्रो देश हाम्रै हातमा, समृद्ध नेपाल युवाको साथमा’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले दमौलीबजार परिक्रमा गरेका थिए । राष्ट्रिय…