महासंघ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । सहमतिपत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासंघले शुक्रबारै विज्ञप्ति जारी गर्ने र युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ । ताला…