
राष्ट्रसंघीय संस्था, नेपालले विहीबार राजधानीमा आयोजना गरेको छलफलमा कार्यपत्र प्रस्तुत् गर्दै पूर्वसचिव आचार्यले संविधानमा उल्लेख भएको टुक्रे नीति र मन्त्रीको भाषणले परराष्ट्रनीतिको आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने बताए ।
कार्यक्रममा सहभागी अरु कूटनीतिज्ञहरुले पनि परराष्ट्रनीति सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्