Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

दाङको पुरन्धारा–पाथीहाल्नेमा माटो खन्नेक्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए । यस्तै, घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । शनिबार दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि…