
घटनामा ३ जना घाईते भएका छन् । नालाको छेउमा रहेको रामबाबु कलवारको घर भासिंदा नालामा काम गर्र्दै गरेका रौतहटका रामकुमार सहनीको मृत्यु भएको हो ।
घरले पुरिँदा गणेश सहनी, बालेश्वर सहनी र उपेन्द्र दास घाईते भएका छन् ।
घाईते मध्ये एक जनाको नेसनल मेडिकल कलेज वीरगन्ज र बाँकी २ जनाको नारायणीय उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्