वीरगन्जमा घर भासिंदा एकजनाको मृत्यु, ३ जना घाईते • Image Khabar Image Khabar


वीरगन्जमा घर भासिंदा एकजनाको मृत्यु, ३ जना घाईते


Imagekhabar
७ फाल्गुन २०७३, शनिबार १२:५०

वीरगन्जमा घर भासिंदा एकजनाको मृत्यु, ३ जना घाईते

घटनामा ३ जना घाईते भएका छन् । नालाको छेउमा रहेको रामबाबु कलवारको घर भासिंदा नालामा काम गर्र्दै गरेका रौतहटका रामकुमार सहनीको मृत्यु भएको हो ।

घरले पुरिँदा गणेश सहनी, बालेश्वर सहनी र उपेन्द्र दास घाईते भएका छन् ।

घाईते मध्ये एक जनाको नेसनल मेडिकल कलेज वीरगन्ज र बाँकी २ जनाको नारायणीय उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्