
सूचना विभागमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियन राजदूत ल्गेन व्हाइट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र विभागका महानिर्देशन वीरबहादुर राईले पुस्तकको विमोचन गरे ।
प्रध्यापक रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, बद्री तिवारी र विष्णुप्रसाद शर्मा पराजुलीले लेखेको पुस्तकमा विपत्को अवस्थामा रिपोर्टिङको तरिका र अपनाउनुपर्ने सावधानीलगायतका विषय उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्