विभिन्न माग राख्दै कर्मचारीहरुले स्थानीय निकाय बन्द गराएपछि सेवाग्राही मर्कामा परेका हुन् । हुम्लामा स्थानीय निकायका कर्मचारीले जिल्ला विकास समितिको कार्यालयमा ताला लगाई कामकाज ठप्प पारिदिंदा अत्यावश्यक काम पनि प्रभावित भएको छ । स्थानीय निकायका सम्पूर्ण सेवा अनिश्चितकालीन बन्द गर्ने र कार्यालय प्रमुखहरूलाई कार्यालयमा छिर्न नदिने लगायतका कार्यक्रम सञ्चालन गरिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला…