
कर्मचारीहरु आइतबारदेखि जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी आन्दोलनका कारण कार्यालयबाट दैनिक सन्चालन हुने कामका साथै जिल्ला परिषदको तयारीसमेत प्रभावित बनेको छ ।
स्थानीय निकायमा अस्थायी र करारमा रही काम गरेका कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सुत्रीय माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्