रुकुम जिविसमा चार दिनदेखि तालाबन्दी • Image Khabar Image Khabar


रुकुम जिविसमा चार दिनदेखि तालाबन्दी


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १६:२५

रुकुम जिविसमा चार दिनदेखि तालाबन्दी

कर्मचारीहरु आइतबारदेखि जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी आन्दोलनका कारण कार्यालयबाट दैनिक सन्चालन हुने कामका साथै जिल्ला परिषदको तयारीसमेत प्रभावित बनेको छ ।

स्थानीय निकायमा अस्थायी र करारमा रही काम गरेका कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सुत्रीय माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्