निर्देशनालयका अनुसार डोटी जिल्लामा शाखा अधिकृत २ जना, नायव सुब्बा २ जना, खरिदार ५ जना, सहायक कम्प्यूटर अपरेटर २ जना, सहायक लेखापाल २ जना र हुलाकी ४८ जना गरी जम्मा ६१ पद रिक्त छन् । त्यसैगरी बाजुरामा शाखा अधिकृत १ जना, नायव सुब्बा १ जना, खरिदार ४ जना, हुलाकी १८ जना र हल्करा ४ जना…