२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरीे प्रवक्तामा खनाल


0
Shares

                                                                                     फाइल फोटो
यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौंको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए ।

यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन् । रासस