Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


जयबहादुर चन्दलाई महानिरीक्षकको जिम्मेवारी नदिन अदालतको अर्को आदेश

महानिरीक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्ले आइतबार चन्दलाई महानिरीक्षकमा गरेको नियुक्ति अनुसारको पदस्थापनलगायतका कामकारबाही नगर्न नगराउन आदेश जारी गरेको हो । अधिवक्ता कपिलदेव ढकालले दिएको रीटमा भने आइतबार नै सर्वोच्च अदालतले फागुन ८ गतेसम्म…