कुमारीको तलब–भत्ता वृद्धि, शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय • Image Khabar Image Khabar


कुमारीको तलब–भत्ता वृद्धि, शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार २०:४३

कुमारीको तलब–भत्ता वृद्धि, शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय

मन्त्रिपरिषदको मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ लिने विषयमा वार्ता गर्न टोली गठन गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्