Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नयाँ बसपार्कस्थित बुकसपमा भीषण आगोलागी, करिब ३० लाखको क्षति (भिडियो)

आगोलागीका कारण पसलका अधिकांश पुस्तक र अरु सामग्री जलेर नस्ट भएका छन् । आगोले सँगैको ट्राभल एजेन्सीको कार्यालयमासमेत क्षति पुर्‍याएको छ । नेपाली सेना, प्रहरीको दमकल र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । इन्भर्टर सर्ट भइ आगलागी भएको जनाइएको छ । त्यस…