गृह मन्त्रालयमा भएको भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्चार प्रणाली आधुनिकीकरण गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै, चीनले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने प्रस्ताव पनि राखेको छ ।
भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्