Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उद्घाटन गर्दै चारवटा सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सकिने बताए । उनले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो भएको स्पष्ट पारे । चीन–काठमाडौं थप हवाई सेवा विस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए । प्रधानमन्त्री दाहालले भूकम्पपछि…