Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण


0
Shares

राष्ट्रपति भण्डारीले ती दुबै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयकाअनुसार व्यवस्थापिका–संसदको यही चैत ७ गतेको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि ती दुबै विधेयक पेस भएका थिए । रासस