Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपाली सेनाको संगठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता

रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो । रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमन्डल नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहीबारै काठमाडौं आइपुगेको हो । वार्तामा चिनियाँपक्षले नेपाली सेनासँग तालिमसम्बन्धी सहयोगको आदानप्रदान, संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्तिका लागि परिचालन हुँदा…