Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चीनका रक्षामन्त्री आज नेपाल आउने

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल तीन दिने औपचारिक भ्रमणमा नेपाल आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्नेछन् । यसैगरी चाङले रक्षामन्त्री खाँणसँग आजै रक्षा मन्त्रालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको…