Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘असिनाले चुटेर’ सुनसरीमा एकको मृत्यु

सोमबार दिउँसो सिपलीको मुना टिप्न गएका उनको शव मंगलबार धरानको लामपाते र सर्दुखोलाको दोभानमा फेलापरेको जनाइएको छ । सोमबार अपराह्न परेको असिनाले सिग्देल घाइते भएको र असिनाको चिसोकै कारण उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भरहेको पनि डीएसपी खतिवडाले बताएका छन् ।