Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नयाँ शैक्षिकसत्रका लागि चैतमै जिल्लामा पाठ्यपुस्तक उपलब्ध

आगामी शैक्षिक सत्रका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले चैतबाटै पुस्तक वितरण शुरु गर्ने भएकाले पठ्यपुस्तक अभाव नहुने भएको हो । ताप्लेजुङलाई आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये अहिले नै ५० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक सदरमुकाम आईसकेकाले विद्यालयहरुलाई वितरण गर्न थालिने पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए । कक्षा ९ सम्मका १…