२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजविराजमा स्थानीय तह पुनःसंरचना अव्यवहारिक भन्दै स्थानीयको असन्तुष्टि


0
Shares

पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै उनीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

राजविराज नगरपालिकामा समावेश गरिएका कतिपय गाविस र वडाका अस्तित्व नै संकटमा पर्ने गरी पुनःसंरचना गरिएको उनीहरुको भनाइ छ ।

पूर्वमेयर शैलेश चौधरीको संयोजकत्वमा राजविराज नगर सीमांकन सुधार संघर्ष समितिसमेत बनाइएको छ ।