८ असार २०८१, शनिबार | Sat Jun 22 2024


जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्ति गर्ने सरकारको निर्णय बदर


0
Shares

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले सरकारको निर्णय मंगलबार बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उच्च अंक प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकबाट पुनः बढुवा गर्न आदेश दिएको छ । रासस