कैदीबन्दीले कारागारबाट प्राप्त गर्ने दैनिक सिदाबाट रकम बचाएर शहिद गोविन्द गौतमको परिवारलाई २५ हजार रुपैयाँ र घाइते टीकाराम चापागाईको उपचारका लागि ८ हजार ४ सय १४ रुपैयाँ सहयोग गरेका हुन् ।
जिल्ला कारागार कञ्चनपुरमा पत्रकार सम्मेलन गरी कैदीबन्दीले उक्त रकम जेलर श्यामराज भट्टलाई हस्तान्तरण गररेका हुन् । कैदीबन्दीले सो घटनामा उच्चस्तरीय कूटनीतिक पहल गरी भारतलाई माफी मगाउन र उचित क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारसमक्ष माग पनि गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्