Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट


0
Shares

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबारै बोआओ पुगेका हुन् । रासस