-प्रज्ञा तिमल्सिना/नवीन स्थापित(ईमेज) नेपालको इतिहास, कला, संस्कृतिको अनुसन्धान गर्ने केन्द्र आजभोलि काम नगरेरै कर्मचारी पाल्ने केन्द्रका रुपमा चिनिएको छ । नेपालको राजनीति, सामाजिक, सांस्कृतिक र ऐतिहासिक अध्ययन अनुसन्धान गरी शिक्षकलाई पढाउने सामग्री र विद्यार्थीलाई पढ्ने सन्दर्भ सामग्री तयार पार्ने अनुसन्धान केन्द्र आफै थलिएको हो । आजभोलि त यहाँ न कुनै अध्ययन अनुसन्धान नै हुन्छन् न…