Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग


0
Shares

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले) का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उनीमाथि आक्रमण भएको आरोप लगाइएको छ ।

युनियनले घाइते मल्लको उचित उपचारको आवश्यक व्यवस्था मिलाउनाका साथै उनीमाथि लगाइएका झुठा मुद्दा खारेज गर्न स्थानीय प्रशासनसमक्ष माग गरेको छ । रासस

“>

Skip This