भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले ट्वीटमार्फत् समकक्षी मोदीले बाढी–पहिरोबाट प्रभावितहरुका लागि नगद २५ करोड भारु दिने टेलिफोनमा बताएको उल्लेख गरेका छन् । Also my sincere gratitude for Shri @narendramodi jee for his generous pledge of INR 250 million in cash and in-kind for…