Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘पत्रकारको हक–हितका लागि काम गर्छौं’


0
Shares

शुक्रबार राजधानीमा गरिएको साक्षात्कारमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका पदहरुका उम्मेदवारहरुले आफू विजयी भए पत्रकारको हक–हितका लागि लड्ने बताएका हुन् ।

उनीहरुले महासंघलाई ट्रेड युनियन संरचनामा लैजानुपर्ने, न्यूनतम् पारिश्रमिक दिनुपर्ने र राजनीतिक दलको प्रभावबाट मुक्त गर्नुपर्ने बताएका थिए ।

उनीहरुले श्रमजीवी पत्रकारहरुको सुरक्षा गर्दै गैरपत्रकारहरुलाई हटाउन शुद्धिकरण गर्नुपर्ने पनि बताए ।