तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ । ‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका सीपका आधारमा शिक्षा दिन थालिएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले जानकारी…