Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


संघीय र प्रदेश निर्वाचन मंसिर १० मा गर्न मन्त्रिपरिषदद्वारा निर्वाचन आयोगलाई सिफारिस

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुबै संसदको निर्वाचन एकै चरणमा मंसिर १० गते गर्न त्यस सम्बन्धी सिफारिस निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । यसैगरी मन्त्रिपरिषद बैठकले भदौ ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा यसअघि गरिएका सन्धी सम्झौता कार्यान्वयनका लागि कुरा उठाउने निर्णय पनि गरेको छ । सन् १९५० को…