१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘मेरो शरीरलाई कसैले नछुनु’ भन्ने सन्देश लेखेर सेती नदीमा हामफालिन् किशोरी


0
Shares

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । (रासस)