Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भारतबाट फेरि अर्काे एकसिङे गैंडाको उद्धार गरी चितवन ल्याइयो

बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्‍याएको वयस्क गैंडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपुर्‍याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनकाअनुसार सोमबार साँझ 'डार्ट' गरेर नियन्त्रणमा लिइएको गैंडालाई मंगलबार बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैंडा हो । बाढीले चितवन…