Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कैलालीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते


0
Shares

मृत्यु हुनेमा जोरायल गाउँपालीका वडा नम्बर ५ का ७० वर्षीय नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालीका वडा नम्बर ५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेका छन् ।

‘कर्णाली रिभर’ यातायातको ना ४ ख ५६३५ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको र अन्य २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

घाइते सबै यात्रुको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि भारतको हल्द्वानी पठाइएको छ ।