Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बाढीले धमाधम कटान, घरखेत जोखिममा (भिडियो)

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीका दर्जनौं घरसमेत जोखिममा परेका छन् । कैलालीको खुटिया र शिवगंगा नदीको दोभान नजिक रहेको बेलीको कटानले दर्जनौं घर जोखिममा परेका छन् । नदीले जमिन कटान गरेपछि ईन्द्रादेवी रावत, प्रेम रानासहित १ दर्जन घर परिवार विस्थापित भएका छन् । लगातार परेको पानीले नदीमा पानीको बहाव बढेसँगै त्यस क्षेत्रमा कटान सुरु…