Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


विमानस्थलको सुरक्षा र अग्नीजन्य दुर्घटना कम गर्न विज्ञहरुको सुझाव

नेपाल उद्धार तथा अग्नी निवारण संघले आज राजधानीमा गरेको विमानस्थलको आन्तरिक सुरक्षा विषयक गोष्ठीमा विज्ञहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । उनीहरुले नेपालमा पनि नयाँ प्रविधिको विकास आवश्यक भएको भन्दै विमानस्थललाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रियस्तरको प्रविधि र पर्याप्त स्रोत साधनको अभावले सुरक्षा कमजोर बनेको उनीहरुको निष्कर्ष छ । उद्धार तथा…