गोविन्द लिम्बूको ६ वर्षीय छोरा तिलक लिम्बूको घरअगाडि वर्षाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
बुधबार बिहान बालकलाई उनकी आमाले पानीमा डुबेको अवस्थामा भेटेपछि उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल ल्याउनेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । रासस










प्रतिक्रिया दिनुहोस्