Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन

सन्चार मन्त्रालयलको समन्वयमा मंगलबार राजधानीमा भएको छलफलमा मन्त्री बस्नेतले अनावश्यक तारहरु व्यवस्थापन गर्न वा हटाउन निर्देशन दिएका हुन् । त्यसको सुरुआत सन्चार मन्त्रालयले नै गर्नुपर्ने पनि उनको भनाइ थियो । बैठकले अव्यवस्थित र अनावश्यक तारहरु नहटाउने केवल टीभी तथा आइएसपीसँग विद्युत् प्राधिकरण र नेपाल टेलिकमले आगामी कात्तिक १ गतेदेखि सम्झौता भंग गर्ने निर्णय पनि गरेको…