रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेर हत्या गरेका हुन् । दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई सात राउण्ड गोली हानेकोमा चार वटा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । व्यक्तिगत रिसइबीका कारण लोहारले गोली चलाएको अनुमान…