
डुवान क्षेत्रमा पानीको सतह कम हुन थालेपछि भारतको सिमाना जोगवनीलगायतका क्षेत्रमा बाढीले बगाएका शव फेला पर्न थालेका छन् ।
भारतीय सिमा क्षेत्रमा मात्र ७ वटा शव फेला परेका छन् । तीमध्ये ४ वटा शव नेपालीको र तीन वटा भारतीयको भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्