तीन दिनदेखि बाढीमा बेपत्ता वृद्धको शव फेला « Imagekhabar – Online News Portal of Nepal


तीन दिनदेखि बाढीमा बेपत्ता वृद्धको शव फेला


0
Shares

                                                       फाइल तस्वीर

यस अघि बारामा बाढीबाट दुईजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा सिम्रौनगढ नगरपालिका–८ कचोर्वा टोल निवासी ३५ वर्षिया गहनीदेवी पाशवान र महागढीमाई नगरपालिका–१ निवासी १२ वर्षीय महफुज आलम रहेको प्रनाउ घिमिरेले बताए । (रासस)