ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बेपत्ता बनेकी तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शव…